दोकडा
ना. [दुई+कडो]
- दुईवटा कडा लागेको एक प्रकारको सानो ताउलो।[दुई+जोडा]
- एकैसाथ रहेका दुई वस्तु; जोडा; युगल।
- एक पैसाको चार भागको एक भाग; दाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [दुई+कडो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)