दोकला
वि. [प्रा. द्विक+ले]
- दुई जना मात्र; एकलाको पूरक; (जस्तो- एकलादोकला)।
- जोडी; जोईपोइ। स्त्री. दोकली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. द्विक+ले]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)