दोकलै

वि.

  1. दुई जना मात्रै; एकलैको पूरक, (जस्तो- एकलैदोकलै। (उदा.- साँझ परेपछि बाटामा एकलैदोकलै नहिँड्नू, डर हुन्छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)