दोकानी
वि. [दुई+कान+ई]
- दुई कान हुने वा दोस्रो व्यक्तिको कानमा पर्ने अवस्था; एकानीको पूरक, जस्तो- एकानीदोकानी। (उदा.- एकानीदोकानी हुँदैमा कुरो फैलिहाल्यो नि।)
- दोषादोष; भनावैरी; बझौटी।
- पसले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)