दोकाने

ना. [दोकान+ए]

  1. बेचबिखन गर्ने व्यक्ति; दोकानदार; पसले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)