दोख्याहा

वि.

  1. दोख लागिरहने (ठाउँ वा व्यक्ति)। स्त्री. दोख्याही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)