दोठ्याङ
ना. [दुई+ठ्याङ]
- यता कि उता हुने स्थिति; असजिलो परेको वा बिग्रेको अवस्था।
- दोधारमा पर्ने स्थिति; अरे कि मरेको अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [दुई+ठ्याङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)