दोतला

वि. [दुई+तला]

  1. एक तलामाथि अर्को तला छापिएको; दुईतले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)