दोदन्त

ना. [दुई+दन्त]

  1. जुवाका खेलमा सोह्र कौडीमध्ये दुई कौडी मात्र उत्ताना पर्दा हुने एक दाउ; दुई चित र दुई ठाडा; छक्का दाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)