दोधार

ना. [दुई+धार]

  1. यो धार कि ऊ धार हुने अवस्था; यसो गरूँ कि उसो गरूँ को स्थिति; दोमन; दुविधा; धरमर। २. सन्देह; संशय; शङ्का। ३. दुई धारको बिच वा माझ (नदीको, कुराको, हतियारको आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)