दोधारे
वि.
- दोधारमा परेको; अनिश्चित।
- दुवैतिर ढल्केको; जता पनि लाग्न सक्ने।
- कुनै खास निर्णयमा पुग्न नसकी त्यसै अलमलिने; बिचको।
- दुईतिर धार भएको (हतियार)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)