दोपटले

वि. [दुई+पटल+ए]

  1. दुई पटल (आँखाको ढकनी) भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)