दोपट

ना. [दुई+पट]

  1. खोट लागेको विषय; कृत्रिम रूपले सिद्ध गरिएको विषय; किर्ते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)