दोपाया
वि. [दुई+पाउ, फा. दुपाय]
- दुई खुट्टा हुने; दुई खुट्टाले हिँड्ने (मानिस, हाँस, परेवा आदि प्राणी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [दुई+पाउ, फा. दुपाय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)