दोबाटा दोबाटी

ना. [दोबाटो+दोबाटो]

  1. सानाठुला दोबाटाहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)