दोबाटे
वि. [दोबाटो+ए]
- दोबाटाको।
- दोबाटामा बस्ने।
- दोबाटाका छेउछाउमा घर भएको।
- बाटाघाटा, हाटबजार आदिमा पसल थाप्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [दोबाटो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)