दोबाटो

ना. [दुई+बाटो]

  1. दुइटा बाटा जोडिएको ठाउँ; दुई वा दुईभन्दा बढी बाटाको सङ्गम भएको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)