दोभरा

ना. [दुई+भर्+आ]

  1. दोस्रो खेप भर्दाको घटी; खापा खाने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)