दोभान

ना. [दुई+वाहन (नदी)]

  1. दुईतिरबाट बगेर आएका नदीहरू मिसिएको ठाउँ; दुई नदीको सङ्गम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)