दोभासे

वि. [सं. द्विभाषी]

  1. दुई भाषा जान्ने; द्विभाषी।
  2. दुई भिन्नाभिन्नै भाषाभाषीका बिचमा एउटाले बोलेको कुरालाई अर्काको भाषामा उल्था गर्ने।
  3. त्यस्तो दुई भाषा जान्ने वा एक भाषाबाट अर्को भाषामा उल्था गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)