दोभाने

वि.

  1. दोभानको; दोभानमा बस्ने; दोभानहुँदो रहेको। स्त्री. दोभान्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)