दोमासे

वि. [दुई+मिश्रण]

  1. दुई भिन्नाभिन्नै पदार्थ मिसाउँदा तयार भएको।
  2. दुवैतिर लाग्ने, मिल्ने वा हुने।
  3. दोभासे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)