दोमासे

वि. [दुई+मास? सं द्वैमासिक]

  1. दुईदुई महिनामा निस्कने वा हुने (पत्रिका, उब्जाउ आदि)।
  2. दुवै महिनामा पर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)