दोलखा

ना. [दो+लक्ष]

  1. नेपालको मध्यमाञ्चल विकासक्षेत्रमा पर्ने जनकपुर अञ्चलको उत्तरी भागमा रहेको एक जिल्ला।
  2. दुई लाख सङ्ख्या भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)