दोलन

ना. [सं.]

  1. तुन्द्रुङ्ङ झुन्डिएको वस्तु हल्लने क्रिया; दोलकको हल्लाइ।
  2. एक निर्दिष्ट बिन्दुबाट अर्को निर्दिष्ट बिन्दुमा पुगेर फेरि पहिलेकै स्थानमा आइपुग्दाको दुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)