दोषदृष्टि
ना.
- अरूमा रहेका दोष मात्र देख्ने क्रिया; छिद्रान्वेषण।
- अर्काको दोषमात्र खोज्ने वा देख्ने; छिद्रान्वेषी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)