दोष प्रमाणित/सिद्ध

वि.

  1. अदालतमा आफ्नो अपराध प्रमाणित वा सिद्ध भएको; अभिशंसित (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)