दोषारोप

ना. [सं.]

  1. कुनै दोष भएको कुरा वा दोष गर्ने व्यक्तिउपर आरोप लगाउने काम; अभियोग लगाउने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)