दोषी
वि. [सं.]
- दोष गर्ने वा दोष भएको; खराब गुण भएको।
- दाग लागेको; दागी; खोटो।
- दुष्ट स्वभाव भएको (व्यक्ति)।
- अदालतबाट दोष प्रमाणित भएको (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)