दोसल्ला

ना. [सं. द्विशाट]

  1. किनारामा कार्चोबी बुट्टा भरिएको र बिचबिचमा केही फूलबुट्टा भएको, दुईसरो ऊनीको मूल्यवान् ओढ्ने।
  2. विशेष गरी बिहेमा बेहुलातर्फबाट बेहुलीलाई लगिने महँगो खालको ऊनी खास्टो।
  3. कुनै विशिष्ट व्यक्तिलाई सम्मानस्वरूप ओढाइने राम्रो खास्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)