दोसाँधे

वि.

  1. दुई थरी जग्गाका बिचमा रहेको; दोसाँधमा पर्ने।
  2. द्विविधामा परेको; दोधारमा परेको।
  3. दोसाँधसम्बन्धी; दोसाँधको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)