दोसामिसी

ना. [सं. दोष+मिस]

  1. एकअर्काको बाटो हेरेर काम गर्नमा ढिलासुस्ती देखाउने काम; परस्परको हानथाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)