दोसामोस

ना.

  1. परस्परमा हानथाप गर्ने वा दोष लगाउने काम; दोसामिसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)