दोस्रामाल

ना.

  1. राणाशासनका समयमा धेरै जग्गा हुने राणाहरूले आफ्ना बिर्ताको आम्दानी उठतीपुठती गर्नका निम्ति स्थापना गरेको माल अड्डा; बिर्तामाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)