दोस्रो

वि. [सं. द्वितीय]

  1. क्रममा द्वितीय स्थानमा रहेको; पहिलोभन्दा पछिको; द्वितीय।
  2. प्रस्तुत विषयसँग सम्बन्ध नरहेको; अरू; अर्को; अन्य। स्त्री. दोस्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)