दोहटिया

वि. [दुई+हटिया]

  1. दुई भिन्नाभिन्नै ठाउँमा घरबार भएको; दुई देशमा घरगृहस्थी भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)