दोहद

ना. [सं.]

  1. गर्भवती आइमाईका मनमा उठ्ने विभिन्न चाहना वा इच्छा।
  2. गर्भवती हुनाको भाव, अवस्था वा लक्षण।
  3. गर्भ; पेटबोकाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)