दोहा
ना. [हि.]
- पहिला र दोस्रा चरणमा तेह्रतेह्र मात्रा अनि दोस्रा र चौथा पाउमा एघारएघार मात्रा हुने एक प्रसिद्ध छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हि.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)