दोहोरिनु
अ.क्रि. [दोहोरो+इ+नु]
- एक चोटि गरिसकिएको वा भइसकेको काम फेरि हुनु; डबलिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [दोहोरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)