दोहोरो आङको

ना.

  1. छाती फुकेको; दुई फग्ल्याँटाजस्तो देखिनेसम्मको चौडा आङ भएको। (उदा.- त्यो दोहरो आङको निकै राम्रो छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)