दोहोरो करना.एउटै वस्तु वा सामानमा कुनै कारणले गर्दा दुई चोटि लागेको कर; डबल दस्तुर।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दोहोरो आङको दोहोर्याइ