दौड

ना. [सं. धीरण > दउड]

  1. तागत भएसम्म छोटा वा लामा फड्का मारेर हिँडाइको गति बढाउने काम; कुदाइ।
  2. मनमा तीव्र गतिले भइरहने तर्कवितर्क; मनका इच्छाको वेग।
  3. कुनै कुराको उद्देश्य वा तकाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)