दौडधुप

ना.

  1. कुनै काम पूरा गर्नाका निम्ति चारैतिर लागेर चाँडोचाँडो प्रयत्न गर्ने काम।
  2. हतारहतारमा चारैतिर भौँतारिने काम; भ्रमण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)