दौत्य

ना. [सं.]

  1. दूतले गर्ने काम वा कर्तव्य; दूतको काम वा स्वभाव।
  2. सन्देश; खबर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)