दौत्य सम्बन्ध

ना.

  1. भिन्नभिन्न देशका बिचमा भएको मित्रता तथा सो आधारमा परस्परको सहमतिबाट राजदूत राख्ने गरी भएको राजनीतिक वा कुटनीतिक सम्बन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)