दौर्हृद/दौर्हृदय

ना. [सं.]

  1. दुष्ट हृदय हुनाको भाव वा अवस्था; मनको खराब भावना।
  2. दुस्मनी; शत्रुता।
  3. गर्भवती स्त्रीलाई लाग्ने तलतल; दोहद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)