दौलथ

ना. [अ. दौलत]

  1. बल तथा बुद्धिको आर्जन।
  2. पुरुषार्थको सामर्थ्य; हबिगत।
  3. दौलत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)