दौलतवान्

वि.

  1. प्रशस्त धनसम्पत्ति भएको; धनाढ्य; धनवान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)