द्योतक
वि.
- उज्यालो पार्ने; प्रकाश दिने।
- सङ्केत गर्ने वा जनाउने; स्पष्ट पार्ने; सूचना दिने; सूचक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)