द्योतन

ना.

  1. उज्यालो पार्ने काम वा भाव।
  2. प्रकट गर्ने वा सूचना दिने काम; सङ्केत गर्ने क्रिया।
  3. बत्ती; दियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)